सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

16.5K
shares
Nabil bank

काठमाडौं । सानिमा बैंकल लिमिटेडले रित्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ ।

कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितीको बैठकले सोही दिन देखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत भुवन दहालको कार्यकाल माघ ११ गतेबाट सकिएसँगै सो पदमा निश्चिलराज पाण्डेलाई नियुक्त गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x