कामना सेवा विकास बैंकद्वारा “Kamana Sewa Customer Day“ सम्पन्न  

25.1K
shares
Nabil bank

कामना सेवा बिकास बैंक लिमिटेडले ग्राहक महानुभावहरुको सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ’KSBBL CARE’ फेबरुअरी ९ ,२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘Kamana Sewa Customer Day’ कार्यक्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहक महानुभावहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी ऊक्त कार्यत्रम सम्पन्न गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत ज्यूले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गर्नु भएकोमा सम्पूर्ण ग्राहक महानुभावहरु प्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहक महानुभावहरुका आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताउनु भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x