नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

21.3K
shares
Nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् ।

बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो ।

सिफारिस मध्येबाट बिहिबार बसेको मन्त्री परिषदको बैठकले हमाललाई सेबोनको अध्यक्षमा नियुक्त गरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x