सुनचाँदीको मूल्य घट्यो

17K
shares
Nabil bank

काठमाडौँ  बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९६ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यस्तै, यसअघि प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९६ हजार हजार रुपैयाँमा कारोबार हुने भएको छ ।

यता, प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३२० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x