Banner ad for NADA AUTO SHOW -2026

एमसीसी पास भएपछि ‘वेलकम टु एमसीसी’ भन्दै काँग्रेस कार्यकर्ताले मनाए खुशीयाली

2.4K
shares

काठमाडौं । एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको खुशीयालीमा कांग्रेसका कार्यकर्ताले दीप प्रज्वलन गरेका छन।

काँग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पसअघि दीप प्रज्वलन गरेको छ।

उनीहरुले ‘वेलकम टु एमसीसी’ व्यानर राखेर दीप प्रज्वलन गरेका थिए ।

civil hospital
Hams Hospitals