आन्तरिक हवाइ भाडामा बृद्धि, कुन रुटको भाडा कति ? (सूचीसहित)
वि.सं.२०७८ फागुन २१ शनिवार
2.2K
shares
shares
काठमाडौँ। निजी क्षेत्रका सबै एयरलाइन्सहरुले आन्तरिक उडानको भाडादर बढाएका छन् ।
एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै आइतबारदेखि लागु हुनेगरि भाडा बढाएको हो ।

नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको आयोनले जनाएको छ ।
आयोनले आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म बृद्धि गरेको छ ।





























