महालक्ष्मी विकास बैंकका ग्राहकलाई भिआईपि क्लबमा छुट
वि.सं.२०७८ फागुन २२ आइतवार
18.8K
shares
shares
काठमाडौं । महालक्ष्मी विकास बैंक र भिआईपि क्लब एण्ड लाउन्ज बारबीच सम्झौता भएको छ ।
उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
Subscribe
0 Comments
Oldest































