आजकाे विनिमयदर : कत्तिमा हुँदैछ काराेबार?

Ghorahi cement

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ।

सार्वजनिक तथ्यांक अनुसार एक अमेरिकन डलरको खरिददर १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ १० पैसा र बिक्रीदर १३४ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्पूर्ण विवरण

Nepali patro