नेपालमा क्रिप्टोकरेन्सीको वेबसाइट र एप्स बन्द गर्न माग

3K
shares
Nabil bank

काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सीको वेबसाइट र एप्स बन्द गर्न दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको।

नेपाली पैसा अवैधरूपमा विदेशिएसँगै र डिजिटल नेटवर्किङमा ठगिने बढेपछि सरकारले नियन्त्रणको लागि काम सुरु गरेको हो।

संचारमन्त्रालयको निर्णय अनुसार प्रधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेर अवैध आर्थिक कारोबार हुने एपहरू बन्द गर्न निर्देशन दिएको हो।

civil hospital
Hams Hospitals