करिष्मालाई व्यंग्य गर्दै दिपकराज भन्छन्-म पनि पार्टीमा जाने
वि.सं.२०७८ चैत ८ मंगलवार
18.9K
shares
shares
काठमाडौं । पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा प्रवेश गर्ने क्रम बढ्दो छ।
मंगलबार मात्रै चर्चित अभिनेत्री करिष्मा मानन्धर केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा प्रवेश गरिन्।
करिष्माको पार्टी प्रवेश कार्यक्रमलाई लिएर धेरैले विभिन्न टिकाटिप्पणी गरिरहेका छन्। सामाजिक सञ्जाल मार्फत कलाकार दिपकराज गिरीले अब आफू पनि पार्टीमा जाने निर्णय गरे भन्दै यस्तो स्टाटस लेखेका छन्।
https://www.facebook.com/100001610509452/posts/5199618630101769/
Subscribe
0 Comments
Oldest
































