सानिमा बैंकको नयाँ शाखा चितवनको टाँडीमा
वि.सं.२०७८ चैत १० बिहीवार
1.5K
shares
shares
काठमाडौँ। सानिमा बैंक लिमिटेडले बिहिबार चितवनको टाँडीमा नयाँ शाखा स्थापना गरेको छ।
उक्त नयाँ शाखाको उद्घाटन ब्रान्ड अम्बासडर रहेका कलाकारद्वय मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य तथा सानिमा बैंकका संचालक डा.केशव प्रसाद आचार्यले संयुक्त गरेका हुन्।
बैंकको १२६ कार्यालय र ११४ स्थानमा एटिएम संचालनमा रहेका छन्।






























