‘बिर्सेको छैन्’ बोलको गीत सार्वजनिक

43.1K
shares
Nabil bank

काठमाडौं। पनिको पोका जस्तै सदाबाहर गीतको गाइका रजिना रिमालको स्वर रहेको ‘बिर्सेको छैन ’ बोलको गीत सार्वजनिक भएको छ । कुमार पौडेल ( पिरो ) ज्यु को शब्द रचना र बिनय कार्की को संगीत र एरेन्ज रहेको यो गीतलाई निकै भाब पुर्न बनेको छ ।

मायाप्रेम बिछोड को भाव समेटिएको यो गीतको भिडियोलाई बिशाल नेपालीले निर्देशन गरेका छन् । बिशाल नेपाली ज्युले हरे भिडीयोमा एउटा उत्कृट कथा वस्तु समाबेस गरिरहनु भएको छ । सथै भिडियोमा सचिन खड्का , सुरेस बस्नेत र चादनी सिलीयालाई फिचरिङ गरिएको छ ।

दिनेस पराजुलीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x