बढ्यो सुनकाे मूल्य, कत्तिमा हुँदैछ काराेबार

1.4K
shares
Shine resunga department bank

काठमाडौं । आज शुक्रबार सुनको भाउ ८ सयले वृद्धि भएको छ। हिजो बिहिबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Can