सुटुक्क बिहे गर्दै केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारी बैवाहिक जिवनमा बाँधिने भएकी छन्।

केही दिनमै उनले आफ्ना प्रेमी रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन। बुधबार केकीले सानो पारिवारिक जमघटमा मेहेन्दी उत्सव गरेकी छन् ।

उनका श्रीमान् हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन्।

Shangri-la Development Bank Ltd.
Nepali patro