समीक्षा अधिकारीको भावुक कवितात्मक स्टाटस ‘त्यसैले त तिम्रो लागि सँधै म हार्न सक्छु’

काठमाडौं । एक घटनामा पीडित भनिएकी गायिका समिक्षा अधिकारीले एक भावुक स्टाटस लेखेकी छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कवितात्मक शैलीमा भावुक कुरा गरेकी छन्। अभिनेता पल शाहविरूद्भ जबरजस्ती करणीकाे मुद्धा दायर गराएकी अधिकारीले पछि अदालतमा बयान फेरेर शाहमाथिकाे आराेपकाे खण्डन गरेकी थिइन् । उनकाे स्टाटस यस्ताे छ-

“तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु

तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु

तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म

त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।”

Shangri-la Development Bank Ltd.
Nepali patro