करिश्मा लेख्छिन्-‘ओहो कडा पार्टी छानिएछ’

वि.सं.२०७९ वैशाख २० मंगलवार

काठमाडौं । नेकपा एमाले प्रवेश गरेकी करिश्मा मानन्धरले आफ्नो पार्टीलाई कडा पार्टीको संज्ञा दिएकी छिन्।
केही समय अघि मात्रै एमाले प्रवेश गरेकी करिश्माले आज फेसबुकमाफर्त यस्तो टिप्पणी गरेकी हुन् ।
सामाजिक सञ्जालमा करिश्माले लेखेकी छिन्, ‘ ओहो! भनेपछि कडा पार्टी छानिएछ।’

वि.सं.२०७९ वैशाख २० मंगलवार १७:४५