रन्जु दर्शनाले गरिन् बिवाह

30.2K
shares
Nabil bank

काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शना वैवाहिक जिवनमा बाँधिएकी छन्।

रन्जुले किशु कुइँकेलसँग बिहे गरेकी छन्। दर्शना र कुइँकेलले बुधबार विवाह गरेका हुन्।

यसअघिको स्थानीय तहको चुनावमा रन्जु काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएपछि चर्चामा थिइन्। यसपटक भने उनले कतै पनि उम्मेद्वारी दिइनन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x