शाहरुख खान अभिनित एक्सन फिल्म ‘जवान’को टिजर सार्वजनिक (भिडिओ)

Ghorahi cement

काठमाडौं। ५६ वर्षका बलिउड अभिनेता शाहरुख खानले लामो समययता चलचित्रमा काम गरेका छैनन्।

बलिउडमा किङ खानको रुपमा परिचित शाहरखले लामो पर्खाइपछि यतिबेला नयाँ चलचित्रमा काम गरेका छन्। उनले एक्सन चलचित्र ‘जवान’मा अभिनय गरेका हुन्।

यतिबेला आगामी वर्षको जुन २ मा प्रदर्शन हुने चलचित्र ‘जवान’को टिजर सार्वजनिक भएको छ। टिजरमा शाहरुख एक्सन अवतारमा देखिएका छन्।

 

(भिडिओ)

 

Shangri-la Development Bank Ltd.
Nepali patro