आइएमई पे र फुडमान्डुवीच सम्झौता, ‘३ को कमाल, क्यासब्याकले धमाल’

काठमाडौं ।आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ अन्तर्गत संचालित आइएमई पे र फुडमान्डुवीच सम्झौता भएको छ ।

 

सम्झौता अनुसार जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको हो । ‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक पाउनेछन् ।

 

यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ । यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५% क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने आइएमई पेले बताए ।

 

 

Shangri-la Development Bank Ltd.
Nepali patro