चितवनको बाराही जंगल लजमा इन्दिरा जोशीले गरिन् विहे

Ghorahi cement

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले विवाह गरेकी छन्।

मंगलबार उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग चितवनको बाराही जंगल लजमा विवाह गरेकी हुन्।

उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइको उपस्थिति थियो।

 

आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने जनाइएको छ ।

Nepali patro