अमेरिकी डलर आज घट्यो, अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कति ?

21K
shares
Nabil bank

काठमाडौं। अमेरिकी डलर भाउ आज बुधबार असार १ गते १ डलरको खरिददर १२४.४८ पैसा नेपाली रुपैयाँ पुगेको छ । हिजो मंगलबार १२४.५६ पैसा रहेको थियो । यस्तै दुइदिन अघि १२४.२४ पैसा रहेको थियो ।

 

पछिल्लो समय अमेरिकी डलर मूल्यमा उत्तारचढाव देखिएको छ । युक्रेन रुस युद्धपछि अमेरिकी डलर भाउ ह्वात्तै बढेर गएको छ ।

यस्तैगरी राष्ट्र बैंकले दिएको जानकारी अनुसार युरो १ को खरिददर १२९.९३ पैसा रहेको छ भने विक्रीदर १३०.५६ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को ८५.७३ पैसा रहेको छ । यस्तैगरी साउदीको रियाल १ को ३३.१८ पैसा कतारी रियाल ३४.१० पैसा रहेको छ ।

बहराइनको दिनार १ को ३३०.२१ पैसा रहेको छ । भने कुबेती दिनार १ को सटही गर्दा ४०५.०४ पैसा हुन्छ ।

हेर्नुस् अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति छ ? 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x