हवाइजहाजको भाडा पनि बढ्यो, कहाँ कति? (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाइजहाजको भाडा पनि वृद्धि भएको छ।

असार ८ देखि लागू हुने गरि आन्तरिकतर्फको हवाइ भाडा बढेको हो।

वायुसेवा कम्पनीका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ।

काठमाडौं माउन्टेन फ्लाइटको भाडा ६५५ रुपैयाँले बढेर १४ हजार ७२० रुपैयाँ पुगेको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro