प्रभु इन्स्योरेन्सको सञ्चालकमा भट्टचन
वि.सं.२०७९ असार ८ बुधवार
14.7K
shares
shares
काठमाडौं । प्रभु इन्स्योरेन्समा सञ्चालक परिवर्तन गरि शिक्षा भट्टचनलाई मनोनयन गरेको छ ।
संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा हाललाई शिक्षा भट्टचनलाई मनोनयन गरेको हो ।
कम्पनीको असार ७ गते बसेको सञ्चालक समिचिको ४०४ औँ बैठकले भट्टचनलाई मनोनयन गर्ने निर्णय गरेको हो ।

Subscribe
0 Comments
Oldest






























