अमेरिकी डलर मूल्य हालसम्मकै उच्च बृद्धि

13.8K
shares
Nabil bank

काठमाडौं।अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च बृद्धिदर भएको छ । आज बिहिबार असार ९ गते १ डलरको खरिददर १२५.१२ पैसा पुगेको छ । हिजो बुधबार १२४.६२ पैसा मात्रै थियो ।

 

यस्तै, दुइदिन अघि मंगलबार १२४.४७ पैसा मात्रै रहेको थियो । अमेरिकी डलर भाउ लगातार बढिरहेको यो पछिल्लो तथ्यांक हो । खरिददरसँगै बिक्रीदर पनि बढेर १२५.७२ पैसा पुगेको छ । विश्व बजारमा आएको आर्थिक प्रणालीमा विचलन र युक्रेन रुस युद्धपछि अमेरिकी डलर ह्वात्तै बढेको तथ्य छ ।

 

 

यस्तैगरी युरो १ को खरिददर आज १३१.६३ पैसा रहेको छ भने, अष्ट्रेलियन डलर ८६.३१ पैसा रहेको छ । यस्तैगरी चाइनिज युआन आज १ को खरिददर १८.६३ पैसा रहेको छ भने जापानी येन १०. काने ९. १९ पैसा रहेको छ ।

 

अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति पुग्यो हेर्नुस् विवरणः 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x