अमेरिकी डलरको भाउले दैनिक नयाँ रेकर्ड राख्दै

13.6K
shares
Nabil bank

काठमाडौँ ।अमेरिकी डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको अमेरिकी डलर बिहीबार पनि बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार अब अमेरिकी एक डलरका लागि नेपाली १२६ रुपैयाँ ६५ पैसा खर्च गर्नुपर्ने हुन्छ । हिजो बुधबार अमेरिकी डलरको बिक्रीमूल्य १२६ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

 

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा १३२ रुपैयाँ ६२ पैसा र बिक्रीमा १३३ रुपैयाँ २५ पैसा पुगेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८७ रुपैयाँ १२ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस् 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x