राजीनामा दिन अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

Ghorahi cement

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा दिन निर्देशन दिएका छन।

सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन भनेका हुन् ।

सेटिङ गरेर बजेट ल्याएको आरोपपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्नेमा माग चौतर्फी उठिरहेको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro