पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिइन्

17.2K
shares
Nabil bank

काठमाडौं। पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छिन्।

लामो समययता राहुल मोक्तानको प्रेममा रहेकी सदीक्षाले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका हुन्।

सदीक्षा पछिल्ला दिनहरुमा उद्घोषण, टेलिभिजन कार्यक्रम तथा ब्राण्ड प्रमोसनमा व्यस्त थिइन् भने उनका नयाँ दुलाह राहुल मोक्तान उद्यमी हुन्। उनको जिमखाना नामक किक बक्सिङ सिकाउने संस्था छ।

उनीहरुको विवाहमा संकारकर्मी तथा पूर्व मिस नेपालहरुको उपस्थिती थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x