ज्योतीष हरिहर र नायिका नीताको कसियो ‘लगनगाँठो’

16.8K
shares
Nabil bank

काठमाण्डौँ । युवा ज्योतीष हरिहर हधिकारी र नायिका नीता ढुँगाना लगन गाँठोमा कसिएका छन् । करिब ४ बर्षको प्रेमलाई आज उनीहरुले विवाहमा परिणत गरेका हुने ।

होटल याक एण्ड यतिमा नेपाली परम्परागत संस्कृति अनुसार उनीहरुले विवाह गरेका हुन् ।

नीतालाई लिन हरिहर रथ लिएर गएका थिए । अहिले वैवाहिक कार्यक्रम चलिरहेको छ । सामाजिक संजालमा यो जोडीको खुबै चर्चा चलेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x