आज थपिए ७१० जनामा कोरोना संक्रमित
वि.सं.२०७९ साउन १२ बिहीवार
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस ९कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।
वि.सं.२०७९ साउन १२ बिहीवार १६:४८