गाईजात्रामा मनोज गजुरेल अर्थमन्त्रीको भेषमा
वि.सं.२०७९ साउन २४ मंगलवार
19.7K
shares
shares
काठमाडौं । यसपालीको गाईजात्रामा हाँस्यकलाकार मनोज गजुरेल अर्थमन्त्री जनार्दन शर्माको भेषमा देखिने भएका छन्।
यसअघि अघिल्लो बर्ष कोरोनाकालमा गजुरेलले डब्लुएचओ प्रमुखदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसम्मलाई ब्यंग्य गरेका थिए।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचरले त उनलाई विश्वमै चर्चित बनायो।
यसपटक गजुरेलले जनार्दन शर्माजस्तै देखिने हुलियाको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
Subscribe
0 Comments
Oldest
































