डर्टमन्डको ३-१को जित

16.1K
shares
Nabil bank

काठमाडौं । बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगा फुटबलमा शुक्रबार राति फ्रेइवर्गमाथी ३-१ को पुनरागमन जित निकालेको छ । युरोपा पार्क स्टेडियममा डर्टमन्डले १–० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको हो ।

डर्टमन्डको जितमा जेमी बेनो गेटेन्स, युसोउफा मौकाको र मारिअस वल्फले गोल गरे । फ्रेइवर्गका माइकल ग्रेगोरिट्सले सान्त्वना गोल गरे । लगातार दोस्रो जितसँगै ६ अंक जोडेको डर्टमन्ड शीर्षस्थानमा रहेको छ ।

पहिलो हार बेहोरेको फ्रेइवर्ग तीन अंकसहित तेस्रो स्थानमा छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x