‘प्रेम गीत ३’को टिजर हिन्दी र नेपाली संस्करणमा रिलिज हुने (भिडियो सार्वजनिक)

20.5K
shares
Nabil bank

काठमाडौं। हालै ‘प्रेम गीत ३’को टिजर हिन्दी र नेपाली संस्करणमा रिलिज गरिएको थियो।

नेपाली दर्शकले हिन्दी टिजरलाई पनि उत्तिकै रुचाएपछि यतिबेला सो चलचित्र हिन्दी भाषामै पनि नेपालमा रिलिज हुने भएको छ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेम गीत ३’ असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ।

अधिकांश दर्शकले हिन्दी संस्करणमा डाइलग डेलिभरी राम्रो भएको प्रतिक्रिया दिएपछि यस चलचित्रलाई दर्शकको चाहना अनुसार हिन्दी संस्करणमा पनि प्रदर्शनमा ल्याउन लागिएको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x