फिल्म हेर्दा आजसम्म रोएको थिएन, प्रकाशले साँच्चै रूवायो
वि.सं.२०७९ भदौ १५ बुधवार
15.1K
shares
shares
काठमाडौं । विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले प्रदर्शनमा रहेको चलचित्र प्रकाशले मन छोएको टिप्पणी गरेका छन्।
फिल्म हेरेपछि उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘आज म र मेरी श्रीमतीले प्रकाश हेर्यौँ। म धेरै सिनेमा हेर्ने मान्छे त होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले हलमा रूवाई दियो।’

Subscribe
0 Comments
Oldest
































