अदालतद्वारा सन्दीप लामिछानेलाई पक्राउ पुर्जी

12.1K
shares
Nabil bank

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ।

प्रहरीले एक नाबालिग किशोरीले दिएको जाहेरीका आधारमा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जीको अनुमती लिएको हो।

पक्राउ पुर्जी जारी भएसँगै अब लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिने भएको छ। सन्दीप भने हाल देश बाहिर छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x