सबैतिरबाट कारवाहीमा पर्दै सन्दीप

13.7K
shares
Nabil bank

बलात्कारको अभियोग लागेपछि क्रिकेट स्टार सन्दीप लामिछाने एकपछि अर्को क्षेत्रबाट कारबाहीमा पर्न थालेका हुन।

क्यारेबिएन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइन्डिजमा पुगेका उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गरेको छ।

सन्दिप विरुद्ध बलात्कारको उजुरी परेको सूचना पाएपछि क्यारेबिएन प्रिमियर लिग (सीपीएल)ले पनि उनलाई खेल खेल्न दिएन साथै टिमबाट रिलिज गरिसकेको छ ।

सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमतिसमेत दिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ।

यसैबीच, अध्यागमन विभागले पनि सन्दिपलाई कालो सूचीमा राखेको छ। उनी अब विमानमाफर्त काठमाडौं आउना साथ पक्राउ पर्ने भएका छन्।

उनी नेपाल नफर्किए इन्टरपोलको सहयोगमा पक्राउ गरिने प्रहरीले बताउँदै आएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x