साफ महिला च्याम्पियनशिप फाइनलः बङ्लादेशको जीत

12K
shares
Nabil bank

साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग ३–१ गोलले पछाडि परेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी रहेको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पछाडि परेको हो।

बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x