कलाकार बुद्धि तामाङले गाँसे लगनगाँठो

Ghorahi cement

काठमाडौं। नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन्।

शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा ४० वर्षे तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन्।

बुद्धि र अनुको मागी विवाह भएको हो। ‘कबड्डी’ फिल्ममा अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन्।

Nepali patro