ब्राजिलले घानालाई पराजित

996
shares

काठमाडौं । मैत्रीपूर्ण खेलमा ब्राजिलले घानालाई पराजित गरेको छ । फ्रान्सको ले हाभ्रेमा शुक्रबार राति भएको खेलमा ब्राजिलले घानालाई ३–० गोल अन्तरले हराएको हो ।

ब्राजिलको जितमा रिचार्लिसनले दुई र मार्क्विन्होसले एक गोल गरे । फरवार्ड नेयमारको नाममा दुई असिस्ट रह्यो ।

अब ब्राजिलले कतार विश्वकप २०२२ अघिको अन्तिम मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग बुधबार प्रतिस्पर्धा गर्दैछ ।

civil hospital
Hams Hospitals