सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

14.5K
shares
Nabil bank

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलााई जिल्ला अदालत काठमाडौंले दोस्रोपटक ५ दिन थुनामा राख्न अनुमति दिएको छ।

जिल्ला अदालतको आदेशपछि अब थप ५ दिन उनीमाथि अनुसन्धान हुने प्रहरीले जनाएको छ।

यसअघि पहिलोपटक २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको थियो। अनुसन्धानको लागि लिइएको म्याद आज सकिएको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x