सिस्नुपानीको देउसी कार्यक्रममा ओली, प्रचण्ड, देउवालाई झटारो (भिडियोसहित)

काठमाडौं । सिस्नुपानी नेपालले यस वर्षको देउसी-भैलोमा समसामयिक विषयवस्तुमा झटारो हानिएको छ।

गत शनिबार साँझ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत देउसी-भैलोमा कलाकारहरूले प्रधानमन्त्री शेरबहादुर देउवादेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसम्मलाई व्यंग्य गरेका छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro