आमा बन्दै स्वेता खड्का, बेबी बम्पमा रमाउँदै (फोटोफिचर)

नायिका स्वेता खड्का आमा बन्ने भएकी छन्। हालै उनले सामािजक सञ्जालमा बेबी बम्प देखाउँदै फोटोसुट गराएकी छन्।

अभिनेत्री खड्काले दुई बर्षअघि धनगढीका विजयेन्द्र सिंह राउतसंग विवाह गरेकी थिइन्।

सामाजिक सञ्जाल फेसबुकमा नायिका खड्काले आफू आमा बन्न लाग्दा निकै उत्साहित रहेको उल्लेख गरेकी छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro