Prabhu Bank
Ismt college

पशुपति शर्माको ‘आफ्नो आफ्नो दुःख’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा (भिडियो)

Kispang gaupalika

काठमाडौं। लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीतको भिडियो युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ।

शर्माले ४ दिन अघि ‘आफ्नो आफ्नो दुःख’ बोलको गीतको सार्वजनिक गरेका थिए। सो गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि पनि भाइरल छ भने युट्युबमा राम्रो भ्युज पाइरहेको छ। गीतमा गायक शर्माले आममान्छेको दुःखलाई प्रस्तुत गरेका छन्।

Bhotekoshi