पशुपति शर्माको ‘आफ्नो आफ्नो दुःख’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा (भिडियो)

Ghorahi cement

काठमाडौं। लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीतको भिडियो युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ।

शर्माले ४ दिन अघि ‘आफ्नो आफ्नो दुःख’ बोलको गीतको सार्वजनिक गरेका थिए। सो गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि पनि भाइरल छ भने युट्युबमा राम्रो भ्युज पाइरहेको छ। गीतमा गायक शर्माले आममान्छेको दुःखलाई प्रस्तुत गरेका छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro