समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव
वि.सं.२०७९ कात्तिक १९ शनिवार
11.9K
shares
shares
गायिका समिक्षा अधिकारी कार्यक्रममा तनाव भएको छ। सङ्खुवासभाको खाँदबारी पाङ्ठामा गएराति भएको साङ्गीतिक कार्यक्रममा सहभागी दर्शकहरूले हो हल्ला गरेका थिए। साथै सो कार्यक्रममा ढुगा समेत प्रहार भएको बुझिएको छ।
अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै तनाव उत्पन्न भएको थियो। प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको प्रहरीले जनाएको छ।
Subscribe
0 Comments
Oldest
































