सलोन बस्नेतले गरे विहे

11.3K
shares
Nabil bank

अभिनेता सलोन बस्नेत र एयरहोस्टेस तथा मोडल करिश्मा केसीको आज चन्द्रागिरी रिसोर्टमा विवाह भएको छ। करिब चार वर्ष लामो प्रेम सम्बन्धमा रहेर आज यो जोडीले विवाह गरेको हो।

सलोन बेहुली लिन डोली चढेर रिर्सोट पुगेका थिए। विवाहमा नौमती बाजा बजेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x