सिंहदरबार न्यूज
वि.सं.२०७९ पुस १३ बुधवार
रियो दि जेनेरियो । ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ।
क्यान्सर, मिर्गौला र मुटुको रोगबाट ग्रसित उनको उपचारका क्रममा अस्पतालमा निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
Δ
Singhadurbar News