मेस्सीले यो सिजन (पीएसजी)बाट खेल्ने घोषणा

काठमाडौं । चर्चित अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीले यो सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी)बाटै खेल्ने घोषणा गरेका छन्।

अर्जेन्टिनासँग विश्वकप उपाधि जितेपछि बिदामा रहेका मेस्सी आजबाट आफ्नै क्लब पीएसजी फर्किएको सो क्लबले जनाएको छ।

विश्वकप फाइनलपछि उनलाई केही समय बिदा दिइएको थियो।

फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा हराउँदै विश्वकपको उपाधि जितेको थियो।

मेस्सीबिना नै लिगको सुरुवात गरेको पीएसजीले एक खेलमा पराजय बेहोरिसकेको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro