सन्दीप लामिछाने विदेश गएर क्रिकेट खेल्न पाउने

18.9K
shares
Nabil bank

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अब विदेश जान पाउने भएका छन् । सोमबार सर्वोच्च अदालतले बलात्कार आरोप लागेका लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको हो ।

सर्वोच्चका न्यायाधिस सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उनलाई यस्तो अनुमति दिएको हो । लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x