पैसा सापटी दिएपछि आफन्त र साथी हरायो…

39.9K
shares
Nabil bank

गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ नामको गीत बजारमा आएको छ।

गीत, पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटेर तयार पारिएको छ।

मानिसहरूले समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नमान्ने बेथिति बढी रहेको विषय गीतमा समेटिएको हो।

 

पैसा सापटी दिएपछि बोलचालसमेत हराउने गरेको भिडिओमा देखाइएको छ।

बद्री पंगेनीकै रचना रहेको गीतमा विश्वास नेपालले संगीत भरेका हुन्।

भिडिओमा सागर लम्साल ’बले’ अनु रेग्मी, नन्द बस्याल, सन्तोस पौडेल ‘बटुक’ लगायतको अभिनय छ।

 

हेर्नुहोस् भिडिओ

civil hospital
Hams Hospitals