नेपाल विरूद्ध भुटानका तेजिङ नोर्बुले गरे गोल

15.6K
shares
Nabil bank

काठमाडौं । भुटानका तेजिङ नोर्बुले एक गोल गरेका छन् । काठमाडौंमा भइरहेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटान विरुद्ध नेपाललाई एक गोल हानेको छ ।

काठमाडौंको दशरथ रंगशालमा खेलको १९ औं मिनेटमा भुटानले नेपाल विरुद्ध गोल गरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x