फेरि बढ्यो सुन र चाँदीको मूल्य, तोलाको के कति पर्छ हेर्नुहोस
वि.सं.२०७९ चैत १७ शुक्रवार
14.5K
shares
shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले ले घटेको छ । बिहीबार तोलामा ३०० ले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला १ हजारले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेको छ ।
Subscribe
0 Comments
Oldest






























